Success Stories
आम नागरिककाे आर्थिक अवस्था कसरी सुधार्ने ? - एमफान अध्यक्ष जगत बहादुर पाेखरेल
लघुवित्त संघ नेपालका अध्यक्ष जगत बहादुर पाेखरेलले लघुवित्तकाे नियामक निकाय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैककाे निर्देशनलाई पालना गर्ने बताउनु भएकाे छ । राष्ट्रिय स्तरकाे एक टेलिभिजन कार्यक्रममा बाेल्दै अध्यक्ष पाेखरेलले अहिले लघुवित्त वित्तीय संस्थाहरूमा देखिएकाे क्राइसेसलाई नेपाल राष्ट्र बैकसगँकाे छलफल र संम्बादकाे आधारमा व्यबस्थापन गर्ने बताउनु भएकाे छ । त्यसका लागि नेपाल राष्ट्र बैक हाम्राे अभिभावक नियामक निकाय भएकाले हामी अनुशासनमा बसेर उसले दिएकाे निर्दशनलाई पालना गर्दै जाने बताउनु भएकाे हाे । थप जानकारीका लागि तलकाे लिकंमा हेर्नुहाेला ।