| |

Photo Gallery

तालिमकाे उद्घाटन गर्नुहुदै नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ ज्यू , साथमा एमफान अध्यक्ष जगत बहादुर पाेखरेल ज्यू ।

तालिम उद्घाटन कार्यक्रममा एमफान अध्यक्ष ज्यू,प्रमुख अतिथि ज्यू सहित अन्य अतिथि र एमफान संचालक ज्यू हरू

नेपाल सरकारका पुर्व सचिव तथा लघुवित्तका बिज्ञ डा मान बहादुर बिश्वकर्मा ज्यु लाइ प्रशिक्षण पश्चात सम्मान गरिदै

नेपाल राष्ट्र बैँकका पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारी ज्यु लाइ प्रशिक्षण पश्चात सम्मान गरिदै

नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डा. शालिकराम पाेख्रेल ज्यु लाइ प्रशिक्षण पश्चात सम्मान गरिदै

तालिममा सहभागी विभिन्न लघुवित्तका अध्यक्ष तथा संचालक ज्यूरूलाइ प्रशिक्षण दिदै अन्तरक्रिया गर्नुहुदै नेपाल राष्ट्र बैँक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी ज्यू

नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक बुद्दीराज शर्मा ज्यूलाइ प्रशिक्षण पश्चात सम्मान गरिदै

रिलायवल लाइफ इन्सुरेन्सका CEO सहित उहाँकाे TEAM लाइ मायाकाे चिनाे प्रदान गरिदै

सहभागी ज्यू हरूलाइ प्रशिक्षण सहित अन्तरक्रिया गर्नुहुदै नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ

प्रमुख अतिथि ज्यू,एमफान अध्यक्ष ज्यु सहित सहभागीहरूसगँ सामुहिक तस्बिर